३ पुस २०८२, बिहिबार | December 19, 2025

‘नयाँ पार्टी गठन गर्न ढिला भयो भनेर कराउने भीम रावलहरुले नै धोका दिनुभयो’ : गंगाधर तुलाधर

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता गंगाधर तुलाधरले मध्यमार्गी नेताहरुले अन्तिम समयमा धोका दिएको आरोप लगाएका छन् । निर्वाचन आयोगमा सनाखतका लागि पुगेका नेता तुलाधरले नयाँ पार्टी गठन गर्न ढिला भयो भन्नेहरुले नै अन्तिममा धोका दिएको आरोप लगाए । ‘हामीसँग रहेका १० जना साथीहरुले केपी ओलीलाई बिचमा राखेर फोटो खिचाउनुभयो । उहाँहरुले उता…