टीकापुर । कैलालीको टीकापुरका किसानले सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू गरेका छन् । कुलामा पर्याप्त पानीको अभाव भएपछि किसानले सबैको खेतसम्म पानी पु¥याउन आलोपालो प्रणाली लागू गरेका हुन् । पानीका लागि किसानबीच हुने खिँचातानी अन्त्य गर्न र उत्पादन वृद्धिमा सहयोग पुगोस् भनेर पालो लगाइएको हो । कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ…