१ पुस २०८२, मंगलबार | December 16, 2025

लुम्बिनीको मुख्यमन्त्री कुलप्रसाद केसीलाई बनाउन गठबन्धनले बुझायो ४२ सांसद्को हस्ताक्षर

बुटवल । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेश गरेका छन् । बिहीबार सत्ता गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले मुख्यमन्त्रीका लागि केसीलाई ४२ जना सांसदको समर्थन रहेको भन्दै प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् । केसीको पक्षमा माओवादी केन्द्रका १९, काँग्रेसका १८,…