२८ बैशाख २०८३, सोमबार | May 11, 2026

गृहमन्त्री खाँणसँग चिनियाँ राजदूत यान्छीको भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीको पक्षमा खुलेरै वकालत गर्दै हिँडेका बेला नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले गृहमन्त्री खाँणसँग शिष्टाचार भेटघाट गरेकी छिन् । आज मध्यान्ह गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ । भेटवार्तामा चिनियाँ उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको गृहका एक…