१ पुस २०८२, मंगलबार | December 16, 2025

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट प्रस्ताव आह्वान

बुटवल । लुम्बिनी प्रदेशमा संविधानको धारा १६८(१) अनुसार बनेको सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) कमोजिमको नयाँ सरकार गठनका लागि प्रस्ताव आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि बिहिबार दिउँसो ३ बजे सम्मका लागि…