काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ । एमालेमा एकताको प्रयासका लागि भन्दै आइतबार बोलाइएको केन्द्रीय कमिटी बैठक आजलाई सारिएको थियो । ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे स्थायी कमिटी र दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव…