२९ मंसिर २०८२, सोमबार | December 15, 2025

म कुनै पार्टीको सदस्य होईन, संविधान अनुसार मात्र काम गर्छु : लुम्बिनी प्रदेश प्रमुख शेरचन

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई कुनै पार्टीको सदस्यको रुपमा नलिई दिन आग्रह गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आफु कुनै पार्टीको सदस्य नभएको बताएका हुन् । प्रदेश प्रमुख शेरचनले राजनीतिक दल र त्यसका नेताहरुलाई संवैधानिक बाटोमा र सञ्चारकर्मीहरुलाई…