काठमाडौं । भक्तपुरको ठिमीकी एक महिलामाथि आज साँझ तेजाब आक्रमण भएको छ । आज साँझ साढे ७ बजेको समयमा स्थानीय ६० वर्षीया पूजा गुभाजुमाथि तेजाव आक्रमण भएको प्रहरीले जनाएको छ । एसिड आक्रमणबाट घाईते भएकी गुभाजुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । पूजामाथि उनकै श्रीमानले तेजाब आक्रमण गरेको अस्पतालमा उपचाररत पूजाले चिकित्सकलाई बताएको बताइएको छ…