१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

जनयुद्ध र जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय लुकाईयो : खेलकुद मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले पुष्पकमल दाहाल (प्रचण्ड) पहिलो पटक प्रधानमन्त्री हुनेवेला गरिएको जनयुद्ध तथा जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय हालसम्म निर्णय लुकाईएको आरोप लगाएका छन् । राष्ट्रिय युवा परिषद अन्तर्गतको सहिद तथा वेपत्ता योद्धा सन्तती युवा संजालद्धारा काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला गोष्ठिमा बोल्दै मन्त्री…