काठमाडौं । श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । शुक्रबार क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अफिसियल, प्रशिक्षक तथा खेलाडी सहितको टिमलाई बिदाई गरेका हुन् । मार्च ७ देखी ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न…