२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पाल्पामा भयो मध्यराती बलात्कारको घटना

तानसेन । पाल्पामा गय मध्यराती जबर्जस्ती करणीको घटना भएको छ । पाल्पाको रिब्दीकोट गाँउपालिकामा मध्यराती १ः३० बजे ४५ वर्षिया महिलामाथि बलात्कार भएको पाल्पा प्रहरीले जनाएको छ । पाल्पा प्रहरीका अनुसार आफ्नै घरमा सुितरहेकी ४५ वर्षिया महिलालाई १७ वर्षिय किशोरले घरभित्रै गएर जवर्जजस्ती करणी गरेको प्रहरीले बताएकाे छ । स्थानीयले प्रहरीलाई सूचना गरेपछि घटना स्थल पुगेकाे…