१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका ६ जनाको उद्धार

पाल्पा । कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ । र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् । उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ सय मिटर…