बुटवल । नेवाः भाषा, संस्कृति र सम्पदा संरक्षण गर्न भन्दै रुपन्देहीमा धेरै नेवाः संघसंस्थाहरु खुलेपनि सबै संस्थाहरुलाई समेटेर एउटा साझा छाता संस्था बनाउन आवश्यक रहेकोमा नेवाः अगुवाहरुले जोड दिएका छन् । नेवाः दय दबुको संयोजनमा आज बुटवमा भएको नेवाः संस्थाहरुको बैठकमा बोल्ने वक्ताहरुले रुपन्देहीमारहेका सम्पूर्ण नेवाः समुदायलाई एउटै छातामुनी गोलबन्द गर्न छाता संगठनको आवश्यकता रहेको…