१ आश्विन २०८३, बिहिबार | September 18, 2026

रिपोर्टर्स क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेविरुद्ध कारबाही सुरु गरेको छ । परिषद्ले लामो समयदेखि बक्यौता बाँकी रहेका विभिन्न संरचनामा तालाबन्दी गरेको हो । भाडा बुझाउन पटक-पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि यस्तो कदम चालिएको परिषद्ले जनाएको छ । परिषद्का सदस्य सचिव सरोजकुमार शर्माका अनुसार रिपोर्टर्स क्लब नेपाल,…