जुम्ला । बाढीले पानीघट्ट बगाउँदा जुम्लाको छुमचौरमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, जुम्लाको पातारासी गाउँपालिका ३ की ३५ वर्षीया शर्मिला बुढाको मृत्यु भएको हो। शारीरिक रुपमा अपाङ्ग बुढालाई बाढीले बगाएको प्रहरी निरीक्षक यौवन चौधरीले बताए । वडाध्यक्ष बिर्खराम बोहराका अनुसार बाढी आएपछि दौडन नसकेर उनको ज्यान गएको हो । पानीघट्ट…