काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको छ। यस्तै बैठकमा सरकार संचालनका लागि सहजिकरण गर्न बनाउने सरकारको न्यूनतम साझा कार्यक्रम र मन्त्रालय बाँडफाँड एवं राजनीतिक नियुक्तिका विषयमा समेत छलफल भएको बताइएको छ । जनता समाजवादी पार्टी जसपाले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि…