२९ मंसिर २०८२, सोमबार | December 16, 2025

जसपा आधिकारिकताको निर्णयबाट लुम्बिनी प्रदेश सरकार थप संकटमा, सरकारको पक्षमा ३८ सांसद मात्र

बुटवल । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको जसपालाई दिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल थप संकटमा परेका छन् । आयोगको निर्णय अनुसार पोखरेललाई समर्थन गर्न पुगेका जसपाका ३ सांसदहरु स्वतः यादव नेतृत्वको सांसद बनेका छन् । उनीहरुलेले यादव पक्षको जसपा स्विकार नगरेमा उनीहरुको सांसद पदनै खारेज हुने जनता समाजवादी पाठर्टीका नेता…