२ पुस २०८२, बुधबार | December 17, 2025

बुधबार ३८४० जना कोरोना संक्रमित थपिए, ३३को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ३ हजार ८४० जना संक्रमित थपिएका छन् । १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगर ४ हजार ९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना थपिएका छन् । कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा…