२९ मंसिर २०८२, सोमबार | December 16, 2025

आजको मौसम : मनसुन पुनः सक्रिय बन्दै, देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । केही दिनदेखि कमजोर रहेको मनसुन सोमबारदेखि पुनः सक्रिय हुने भएको छ । मनसुनी सक्रियतासँगै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा विस्तारै नेपालको तराई भू-भाग नजिक आउने क्रम सुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना…