१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले नेपाल पक्षको बैठक आज पनि बस्दै, संसदमा बस्ने आसनका विषयमा निर्णय हुने

काठमाडौं । नेकपा एमालेको काठमाडौं । नेपाल पक्षको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । नयाँ बानेश्वरको बुद्धनगरमा सोमबार दिउँसोबाट शुरु भएको बैठक आज पनि जारी रहने नेपाल पक्षीय एक स्थायी कमिटी सदस्यले बताए । नेपाल पक्षको केन्द्रीय कमिटीले दिएको पार्टी एकता कायम राख्ने निर्णय कार्यान्वयनका बिषयमा छलफल केन्द्रीत हुने ती नेताले बताए…