नेपालगन्ज । गत बैशाखको पहिलो हप्ताबाट पूर्णरुपमा ग्योरेजमा थन्किएका लामो तथा मध्यम दुरीका सार्वजानिक यातायातका सवारी साधनहरु आजबाट संचालनमा आएका छन् । कोरोनाको ग्राफ घट्दै गएको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्ले सार्वजानिक यातायात संचालन गर्ने निर्णय गरेपछि यातायात सञ्चालन भएका हुन् । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना प्रकाशित गर्दै गृह मन्त्रालयको परिपत्र अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर…