काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा आज अपराह्न ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । साउन ४ गतेदेखि एमाले केन्द्रीय कमिटी बैठक जारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन २२ जना सांसदलाई…