२७ बैशाख २०८३, आइतबार | May 10, 2026

मौसम जानकारी : पश्चिम वायुको प्रभावले तीन दिन वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार गएराति पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पूर्ण बदली हुने भएको छ । त्यस्तै, बागमती, मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने…