१८ श्रावण २०८३, सोमबार | August 3, 2026

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन

पोखरा । पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज आधा घण्टादेखि सम्पर्कविहीन भएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार जहाज पोखरा विमानस्थलबाट ९ः५५ मा उडेको थियो भने अवतरण समय १०ः१५ मा थियो । १०ः१० सम्म जहाज घोडेपानी भन्ने स्थानसम्म सम्पर्कमा रहेको प्रहरी स्रोतले जानकारी दियो । 9N ATE कलसाइनको जहाजमा चालकदलका सदस्यसहित १९…