२ पुस २०८२, बुधबार | December 17, 2025

बाँके कांग्रेसमा चुनावी चहलपहल, कस्ले मार्ला बाजी ?

नेपालगन्ज । कुनैबेला नेपाली काँग्रेसको केन्द्रीय सभापति दिन सफल बाँके जिल्लामा कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक भेटघाट र चुनावी रणनीति बनाउन नेताहरुलाई भ्याईनभ्याइ भएको छ । वार्ड, पालिका, निर्वाचन क्षेत्र हुँदै जिल्ला शाखा कार्यसमितिको नेतृत्व गर्न नेताहरुले दौडधुप गर्न थालेका छन् । कुनैबेला सुशिल कोईराला पार्टी सभापति रहँदा संस्थापनमा गनिएका नेताहरु अहिले संस्थापन इतरका रुपमा…