पोखरा । सरकारमा नियुक्ति पाएको ३ दिनमा बजेट प्रस्तुत गर्न बाध्य बनेको गण्डकी प्रदेश सरकारले आफुले प्रस्तावलाई सघाउ पुग्ने गरि प्रदेशको आर्थिक सूचकांकहरुलाई समेटेर श्वेतपत्र जारी गरेको छ । खुल्ला अभ्यास समेत गर्न नपाई बजेट ल्याएको सरकारले प्रदेशका सबै क्षेत्रहरुलाई समेटेर सरकारको नीति र बजेट कार्यान्वयनको योजना समेत समेटेर श्वेतपत्र जारी गरेको हो । सरकार…