बारा । पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा प्रहरीले पाँच युवकलाई पक्राउ गरेको छ । बाराको प्रसौनी गाउँपालिका-१ प्रसौनी टोलका २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र २३ वर्षीय रम्तुलाह अंसारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले बताए । प्रसौनी गाउँपालिका-२ स्थित शुभश्री…