१ पुस २०८२, मंगलबार | December 16, 2025

सर्वोच्चको फैसला अगावै जालझेलमा पर्न हुन्न / झुक्किनु हुँदैन : रामकुमारी झाँक्री

काठमाडौं । एमाले विवाद मिलाउ गठित कार्यदलका सदस्यहरुले विवाद समाधानको नजिक पुगेको बताईरहेका बेला एमाले युवा नेतृ राम कुमारी झाँक्रीले कुनै जालझेलमा नपर्न सुझाएकी छिन् । आज मध्यान्ह सामाजिक सञ्जाल ट्वीटरमा भनाई पोष्ट गर्ने नेतृ झाँक्रीले लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त भएको उल्लेख गरेकी छिन् । उनले सर्वोच्च अदालतको…