४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजबाट शुरु हुने राष्ट्रियसभामा सरकारले १२ अध्यादेश पेश गर्ने, अध्यादेश फेल गराउने विपक्षीको तयारी

काठमाडौं । आजबाट शुरुहुने राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकमा सरकारले १२ वटा अध्यादेश पेश गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा बैठक नचलेको अवस्था तथा विघटन गरेपछि राष्ट्रपतिबाट जारी अध्यादेशहरुलाई सरकारले राष्ट्रियसभामा प्रस्तुत गर्ने तयारी गरेको हो । सरकारको अधिकांस अध्यादेशको विपक्षी गठबन्धनले भने विरोध गर्ने संकेत गरेको छ । सार्वजानिक सरोकारका केहि आवश्यक अध्यादेशमा विपक्षीको…