काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रबाट अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेलले विजय हासिल गरेका हुन् । देवकोटाले ३७८७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द गुरुङले ३२८९ मत ल्याएका छन् । उपाध्यक्षमा विजयी भुजेलले ३५३२ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी…