३० बैशाख २०८३, बुधबार | May 13, 2026

थप १२ हजार आठ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ वटा नमुना परीक्षण गर्दा १२ हजार आठ जनामा कोरोना पोजेटिभ देखिएको हो। मन्त्रालयका अनुसार १८ हजार १०३ जनामा गरिएको पीसीआर परीक्षणमा नौ हजार ४३२ जनामा र सात हजार…