काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६३६ जना कोरोना भाइरसको संक्रीमत पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०४१२ र एन्टिजेन विधिबाट ४१४४ जनामा परिक्षण गर्दा जनामा कोरोना संक्रमित देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४९ हजार २०४ र एन्टिजेन…