नेपालगन्ज । बाँके प्रशासनले उद्योग कल कारखाना र तोकिएका व्यवसाय संचालन गर्न पाउने गरि १ साताका लागि निषेधाज्ञा थप गरेको छ । आज राती १२ बजेबाट असार १४ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । प्रशासनले आज जारी गरेको आदेशमा कोरोना संक्रमणको प्रभावमा केही कमी आएपनि…