६ पुस २०८२, आइतबार | December 21, 2025

अवरुद्ध महाकाली राजमार्ग खुल्यो

बैतडी । छुट्टाछुट्टै दुई ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । बैतडी जिल्लाको सतबाँझ-गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । धरमघरमा आज दिउँसो १ स् ०० बजे र ढिकगाडमा बिहान साढे ८ स् ०० बजेदेखि सडक सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी…