६ पुस २०८२, आइतबार | December 21, 2025

दलको नेतृत्वमा आएको स्खलन नै देशको चौतर्फी संकटको प्रमुख कारण : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस, कम्युनिस्ट र समाजवादीलाई रूपान्तरण गर्ने आँट गर्नुपर्ने बताएका छन् । उनले आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट नगर्ने हो भने समयले कसैलाई नपर्खने चेतावनी समेत दिएका छन् । आइतबार बिहान ट्विट गर्दै भट्टराईले राजनीति, दल र नेतृत्वमा आएको स्खलन नै…