६ पुस २०८२, आइतबार | December 21, 2025

ओली सरकार विरुद्धको गठबन्धनलाई थप मजबुत बनाउने कांग्रेस केन्द्रीय समितिको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिँदै थप अन्य दलहरुलाई पनि गठबन्धनमा ल्याउन प्रयास थाल्ने निर्णय गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउँदै अन्य दलहरुलाईपनि गठबन्धनमा सथमा लिएर अगाडि बढ्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी…