१७ श्रावण २०८३, आइतबार | August 2, 2026

राजनीतिक दलको निर्वाचन घोषणापत्रमा मानवअधिकारका विषय समावेश गर्न आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलको प्रतिज्ञापत्रको रूपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र तथा प्रतिवद्धतापत्रमा मानवअधिकारको विषय समावेश गर्न आग्रह गरेको छ । आयोगले दलको घोषणापत्रमा मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरुप उच्च महत्व र प्राथमिकताका साथ मानवअधिकारका विषयलाई समावेश गर्न सबै…