२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

हिउँमा फसेका बाबुछोराको पाँच दिनमा पनि उद्धार हुन सकेन

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आइतबार बिहान दुई पटक हेलिकोप्टरले उद्धारको प्रयास गरे पनि सफल भएको छैन । पाँच दिनअघि आएको हिउँ पहिरोले अन्दाजी ५०-५५ वर्षका लाक्पाटाँसी र उनका १४-१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको हो । ुचौरीसँगै हिउँ पहिरोले बगायो । तर, ओढर…