१७ श्रावण २०८३, आइतबार | August 2, 2026

आजको मौसम : आज दिउँसो र राति यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली छ । प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा भएको छ । दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक…