सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका-११ इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ । करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव आइतबार फेला परेको हो । दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ । उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको…