१७ श्रावण २०८३, आइतबार | August 2, 2026

स्याङ्जामा जीप दुर्घटना, ५ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १२ डाँडाखर्कमा आज बिहान साढे १० बजे जीप दुर्घटना भएको हो । मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । सात महिनाका गौरव सारु, उनकी आमा २५ वर्षीया शर्मिला सारु, ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला र ६१ वर्षकी…