१७ श्रावण २०८३, आइतबार | August 2, 2026

अतिक्रमण हटाएर पार्क बनाउँदै बेनी नगरपालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-८ कालीपुलमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाएर पार्क (उद्यान) बनाउन थालिएको छ । स्थानीय व्यक्तिहरूले अतिक्रमण गरेको सार्वजनिक जग्गा पहिचान गरेर संरक्षणका साथै उद्यान बनाउन लागिएको हो । बेनी नगरपालिका-८ का वडाध्यक्ष रामकृष्ण बराइली (विश्वकर्मा)ले सार्वजनिक जग्गाको संरक्षण र स्थानीय आवश्यकताअनुसार उद्यान बनाउन लागिएको बताए । “नापी कार्यालयको प्राविधिक सहयोगमा सार्वजनिक…