७ पुस २०८२, सोमबार | December 22, 2025

बाँकेमा थपिए १० जना कोरोना संक्रमित, २६ जना डिस्चार्ज, १ जनाको मृत्यु

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ पीसीआर प्रयोगशालामा भएको १८४ नमुनाको पीसीआर परीक्षणबाट बाँकेका १० जना सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा बाँकेमा जिल्ला भित्रका १ जना सहित ४ जनाको मृत्यु भएको छ भने २६ जना कोरोना मुक्त भएका छन् ।…