१७ श्रावण २०८३, आइतबार | August 2, 2026

अपाङ्गता भएका व्यक्ति भन्छन्:- मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

रुपन्देही । अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भए । लुम्बिनी सांस्कृतिक नगरपालिका-१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । मतदानस्थलसम्म आवात जावतका लागि सवारी साधनको व्यवस्थासमेत नभएपछि उनले निर्वाचनमा सहभागी हुन पाएनन । “मेरो हिँडन सक्ने अवस्था थिएन त्यसैले भोट हाल्न…