काठमाडौं । लामो समयदेखि स्वास्थ्कर्मीहरुले माग गर्दै आएको स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धि कानुन अध्यादेश मार्फत आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा…