१६ श्रावण २०८३, शनिबार | August 2, 2026

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार रामनवमी पर्वका लागि देशभर विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिअनुसार आइतबार सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको छ । मधेश प्रदेश सरकारले भने यसअघि नै रामनवमीको अवसरमा प्रदेशभर सार्वजनिक विदा…