७ पुस २०८२, सोमबार | December 23, 2025

कञ्चनजङ्घा क्षेत्रमा नाउर गणना सुरु

ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिएको छ । कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो । फक्ताङलुङ गाउँपालिका-७ घन्सावासी पेमा शेर्पा आहिले कञ्चनजङ्घा हिमालको वरपर नाउरको खोजीमा व्यस्त छन् । शेर्पासँगै परिषदको वन तथा वन्यजन्तु प्राविधिक सुमन…