काठमाडौं । ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधबार साँझ भएको दुर्घटनामा रामेछापका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको हो । बा १६ च ३६८७ नम्बरको कारले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो । सडकमा खेल्दै गरेका बालकलाई ठक्कर बाट गम्भीर घाइते बालकलाई तत्कालै उपचारको लागि इमाडोलस्थित किष्ट मेडिकल कलेजमा…