२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

लुम्बिनीको मायादेवी मन्दिर पछाडीको झाडीमा २० वर्षिया युवतीको शव फेला

बुटवल । बिश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नजिकै बेवारिसे अवस्थामा युवतीको शव फेला परेको छ । लुम्बिनी स्थित मायादेवी मन्दिरको पछाडीको झाडीमा युवतीको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ । मायादेवि मन्दिर पछाडि रहेको ईलाका प्रहरी कार्यालय रहेको पुरानो भवनको खण्डहरमा अन्दाजी २० बर्षिय युवतीको शव फेला परेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरिक्षक…