२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

द्वन्द्वपीडित महिलाको प्रश्न : विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुग्याे, हामीले न्याय कहिले पाउने ?

नेपालगञ्ज । सशस्त्र द्वन्द्वपीडितले मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको १५ वर्ष पुग्दा पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । १६ दिने महिला हिंसाविरुद्धको अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको द्वन्द्वकालीन यौन हिंसा र पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियाका सहभागीले यस्ताे गुनासो गरेका हुन् । बाँके बैजनाथ-४ की पार्वती बुढा विगत सम्झन चाहदिनन् ।…